पत्रकार महासंघ यूके शाखामा को–कसले उम्मेदवारी दर्ता गराए

लन्डन । पत्रकार महासंघ यूके शाखाको आज आइतबार नयाँ नेतृत्व छनोटका लागि निर्वाचन भइरहेको छ । निर्वाचन समितिमा उम्मेदवारहरुले आफ्नो नाम मनोनय गराइसकेका छन् । जसमा ध्रवराज अर्याल र नरेश अपांगी मगरले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा दिनेशकुमार परियार र श्याम लुइटेलले उम्मेदवारी परेको छ । उपाध्यक्षमा खेमराज रानाभाट र लीलामान … Continue reading पत्रकार महासंघ यूके शाखामा को–कसले उम्मेदवारी दर्ता गराए